• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजामा इजरायली सेनाको आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
July 2, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ ।

इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ ।

गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली ड्रोनले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी पाँच जनाको मृत्यु भएको छ ।

बसालकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकमा रहेको घर र दक्षिणमा अल–जैटुन छिमेकमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी इजरायली ड्रोनहरूले गरेको दुई हवाई आक्रमणमा अन्य पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणी गाजा पट्टीको खान युनिसमा बसालले शहरका विभिन्न भागहरूमा विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने आवासीय घरहरू र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु भएको बताउनु भयो । साथै मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा विस्थापितहरूलाई बसोबास गर्ने विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलवार घोषणा ग¥यो कि वायुसेनाले विगत २४ घण्टामा गाजा पट्टीमा १ सय ४० भन्दा बढी निशानाहरूमा आक्रमण गरेको छ ।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो तिब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा ६ हजार ३ सय १५ प्यालेस्टिनीहरू मारिएका छन्  । २२ हजार ६४ जना घाइते भएका छन् ।

अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४७ पुगेको छ ।

घाइतेहरूको संख्या १ लाख ३४ हजार १०५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

Previous Post

६ महिनामा म्यानमारको एउटै मन्दिरमा ३५ लाखभन्दा बढी पर्यटक

Next Post

जुनमा युरोजोनको मुद्रास्फीति दर २ प्रतिशत पुग्यो

Next Post

जुनमा युरोजोनको मुद्रास्फीति दर २ प्रतिशत पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन