शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । २०६८ मा १.३५ प्रतिशत रहेको थियो । त्यस्तै प्रजनन दर प्रतिष्थापन तह भन्दा तल रहेको छ । प्रजनन दर प्रतिष्थापन तह भन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।




सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com