• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नवलपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

by
July 18, 2025
in घटना, नेपाली समाचार आजको
0
नवलपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नवलपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका वडा नं ३ भूपतिचोककी ३५ वर्षीया शोभा सिग्देल छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय सिग्देलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका वडा नं २ कोलियाका ३५ वर्षीय निशान सिंह ठकुरी, मोटरसाइकल पछाडि बस्ने ३२ वर्षीय सोमबहादुर सोमै र पैदलयात्री ईन्दिरा कोइराला घाइते भएका छन् ।

घाइतमध्ये सामै र कोइरालालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । साथै चालक ठकुरीलाई उपचार पश्चात् नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्री शोभा र ईन्दिरा कोइरालालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।  

Previous Post

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण,  महेन्द्र गुफामा शालिक, कृतित्व र व्यक्तित्वको चर्चा 

Next Post

पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

Next Post
पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन