• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको दाङभ्याली फ्रेस हाउसबाट १२ लाख रुपैयाँ चोरी, भुजेल पक्राउ

नीतिप्रेस by नीतिप्रेस
July 22, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महागरपालिका वडा नं ५ मालेपाटनस्थित दाङभ्याली फ्रेस हाउस सञ्चालको कोठाबाट १२ लाख बढी रुपैयाँ नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाँउपालिका वडा नं.९ का २३ वर्षीय ओमबहादुर भुजेल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भजेलले यही साउन २ गते राति करिब ११ः३० बजे दाङभ्याली फ्रेस हाउस सञ्चालक संगीता भण्डारीको कोठाको दराजबाट १२ लाख ३० हजार रुपैयाँ चोरी गरेका थिए । 

रकम चोरी भएको सूचना प्राप्त गर्नेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरीले शनिबार राति करिब १०ः३० बजे पोखराकै डिहिकोपाटनबाट भुजेललाई पक्राउ गरेको हो । 

भुजेलको साथबाट नौ लाख ९७ हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका भुजेलविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Previous Post

भारतका उपराष्ट्रपति जगदीप धनखरले किन दिए राजीनामा ?

Next Post

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

Next Post

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन