• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
July 22, 2025
in नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कोरोना संक्रमणबाट पोखरामा ७० वर्षीया महिलाको ज्यान भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा भर्ना भएकी ती महिलामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गरिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत रहेको पाइएको थियो । 

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते उनको मृत्यु भएको हो ।  

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्ला समयमा कास्की, बागलुङ र स्याङ्जामा गरी आठ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङ, निजी अस्पताललगायत केही क्लिनिकमा पीसीआर परीक्षण हुने गर्दछ । 

गण्डकी प्रदेश सरकारले अस्पतालले कोरोना महामारीकै बीचमा पोखराको लेखनाथमा प्रादेशिक जनरत तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको थियो । 

Previous Post

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

Next Post

नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समिति सभापतिमा बराल

Next Post

नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समिति सभापतिमा बराल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन