• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कांग्रेस नेतामाथि गरिएको कार्वाही पुनरावलोकन गर्न माग (नामावलीसहित)

नीतिप्रेस by नीतिप्रेस
July 22, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् । 

‘कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र संगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दीको प्रभावमा केन्द्रीय संयोजक आनन्दप्रसाद ढुंगानाको नाममा प्रेषित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोशित बनाएको छ’, उनीहरुको माग छ । 

जनतामा ठूला तथा पूराना पार्टीप्रतिको जनतामा वितृष्णता बढिरहेको अवस्था र नजिकिँदै गरेको १५औँ महाधिवेशन तथा आमनिर्वाचनको समयमा विगत तीन वर्ष अगाडि भएको निर्वाचनलाई हालमा आएर भएको अन्यायपूर्ण निलम्बनले नेपाली पार्टीभित्र गुट र अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उनीहरुको जिकिर छ । 

पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषको आन्तरिक स्वार्थ र सत्ता लोलपुताले प्रभावित भई कारबाही गरिएको भन्दै नेताहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

विशेषतः कास्की जिल्ला निवर्तमान सभापति एवं नेता कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का एवं भावना श्रेष्ठलगायत नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएको उनीहरुको जिकिर छ । 

अनुशासन समितिको कार्वाही निर्णयले पार्टी, नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको भन्दै उनीहरुले यो निर्णय फिर्ता लिन माग गरेका छन् ।

नेता कृष्ण केसीलगायत माथि गरिएको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गर्न, निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न नेताहरुको माग छ । 

यो कारबाही पूर्वाग्रही, अन्यायपूर्ण र संगठनको एकतामाथिको चोट पुगेको उल्लेख गर्दै उनीहरुले पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनु पर्ने स्पष्ट पारेका छन्  । 

कार्वाहीको निर्णय नसच्चाए सिङ्गो कांग्रेस कमजोर हुन्छ र विपक्षी बलियो हुने कास्की जिल्ला संगठनलाई ठूलो क्षति पुग्ने उनीहरुको चेतावनी छ । 

मागपत्र र नामावली

Previous Post

नेपाल बंगलादेशसँग पराजित

Next Post

आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय तिवारी पक्राउ

Next Post

आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय तिवारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन