• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको रत्नचोकका डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

नीतिप्रेस by नीतिप्रेस
July 30, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको रत्नचोक निवासी डा. उज्ज्वल चालिसेलाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ  नियुक्त गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा  उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विगत केही महिनादेखि सोही अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. चालिसेले अब पूर्ण कार्यकारी अधिकारसहित अस्पतालको नेतृत्व गर्नेछन्।

डा. चालिसे हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन्। उनीसँग क्यान्सर उपचारको क्षेत्रमा लामो र विविध अनुभव छ।

यसअघि उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै काठमाडौँका ह्याम्स र ओम अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा सेवा गरिसकेका छन्। क्यान्सरको पहिचान, विकिरण (रेडिएसन) तथा ब्राकीथेरापी, किमोथेरापी र प्यालिएटिभ केयरजस्ता विशिष्ट उपचार पद्धतिमा उनको गहिरो दक्षता रहेको छ।

डा. चालिसेले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र सन् २०१२ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट क्लिनिकल अन्कोलोजीमा एमडी गरेका हुन्। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षको आवासीय तालिमसमेत पूरा गरेका छन्।

अहिलेसम्म डा. चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत थिए । उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढिरहेको छ ।

Previous Post

पोखरा साहसिक पर्यटनको हब : परराष्ट्रमन्त्री देउवा

Next Post

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री

Next Post

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन