• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हरिहर मन्दिरमा भक्तजनको आकर्षण बढ्दै

नीतिप्रेस by नीतिप्रेस
August 4, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १९ साउन ः साउनको तेश्रो सोमवार शिवालयहरुमा आज विहानै देखि भक्तजनको भिड को देखिएको । सेतीनदीमा स्नान गरि शिवलिङ्गमा गाईको दुध र वेलपत्र चढाउदा मनोकांबक्षा पुरा हुने विश्वास भक्तजनले शिवालयमा दर्शन गर्ने प्रचनल छ ।
त्यस्तै पोखराका एउटा ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थल हो पोखरा १७ सितापाईलास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर जुन मन्दिरमा साउनका प्रत्येक सोमवार भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
सेतीनदीको सिताघाटबाट स्नान गरि भक्तजनले ल्याइएको जल मन्दिर परिसरमा निर्मित एक सय आठ शिवलिङ्गमा चढाउनुको साथै हरिहरको दर्शन गरेर दिन भरि उपवास वस्ने प्रचलन रहेको छ । सेतीनदी र मन्दिरको दुरी लगभग एकसय मिटर मात्र रहेको छ ।

उक्त मन्दिर परिसरमा २२ लाख भन्दा बढीको लागतमा निर्मित १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माणले यस क्षेत्रको धार्मिक महत्व बढनुको साथै साउन महिनामा भक्तजनको उल्लेखनिय सहागिता रहदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।
साउन महिनाको अन्तिम सोमवार मन्दिरमा महाआरती र लाखेनाच समेत प्रदर्शन गरिने तयारी भई रहेको छ बताउँदै उहाले भन्नुभयो, यस क्षेत्रमा हुने प्रत्येक कृयाकलापले धार्मिक गतिविधि बढनुका साथै मन्दिरको आम्दानी बढेको छ ।
भक्तजनले स्वरुफुर्त सहयोग काटेको रसिदवाट साउन महिनामा ६८ हजार आम्दानी भएको थियो । दानवाकर र मन्दिर शिवलिङ्गमा चढाएको दान गणना भएको छैन ।

उहाँले भन्नुभयो, तत्कालिन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेतीनदीस्थित सिताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको र आफु शिलाको रुपमा रहेको दिव्यवाणी भई खोज्ने क्रममा काफ्ली गाईले दूध चढाई रहेको शिला भेटिएपछि उक्त पुण्येभूमिमा मन्दिर निर्माण गरि नित्य पुजा सञ्चालन हुँदै आएको किम्मदन्ति रहेको छ ।

मन्दिर निर्माण गरिएसंगै नित्य पुजा सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नं. १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरिएको विक्रम सम्वद १८६४ मा प्राप्त लालमोहरले पुष्टि गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।
हरिहरको दर्शन गर्दा आफुले सोचेको पुग्ने हुँदा प्रत्येक बर्ष माघे संक्रान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्री, रामनवमी लगायताका विभिन्न पर्वको अवसरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धारा निर्माणले थप आकर्षण बढेको उहाँको भनाई छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, सिताघाटमा स्नान गरि हरिहर मन्दिर, अकालादेवी, सिताको पाईला, राम मन्दिर, शिद्धेश्वर, लगायतका देवदेवीको वासस्थान रहेको यस पवित्र भूमिमा मानव फउण्डेशन नेपालले लगायतको सत कुण्डीय कोटिहोमको मुख्य होमन कुण्ड मन्दिर परिसरमा रहेको जुन कुण्डमा अहिले पनि नित्य होमन भई रहेको छ ।

विश्व जडिवुटी दिवसमा वृक्षारोपण
विश्व जडिवुटी दिवसको अवसरमा विभिन्न जातका विरुवा रोपिएको छ । आचार्य गुरु बालकृष्णको जन्मदिनको अवसर पारेर पतञ्जली योग युवा समिति कास्कीद्धारा मन्दिर परिसरमा राजवृक्ष, गुलमोहर, चाँप, धुपी, पैंयु लगायतका १५ वटा विरुवा रोपिएको हो ।
सो अवसरमा पतञ्जली योग महिला तथा पुरुष समितिका पदाधिकारी तथा सदस्यहरु, मन्दिर व्यवस्थापन समिति लगायत सोमवार मन्दिरमा दर्शन गर्न आएका भक्तजनको समेत सहभागिता रहेको थियो ।

Previous Post

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ : मन्त्री थापा

Next Post

बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध

Next Post

बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध

Comments 1

  1. user683727 says:
    9 months ago

    Nice post! 1754795551

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन