• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

नीतिप्रेस by नीतिप्रेस
August 15, 2025
in कास्की, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् ।

पूर्वान्ह १० बजेसम्म उनीहरूको पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको दुर्घटनामा हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ वर्षका दुई पुरुष व्यक्तिहरु घाइते भई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको कार्यालय प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए ।

पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग १ ख ७९२९ नं.को टिप्परमा राष्ट्रबैकचोकबाट मुस्ताङचोक हुँदै बिरौटा तर्फ जादै गरेको प्र.३–०२–०१३ प ५८०४ नं.को माटरसाइकल ठक्कर खाएको थियो ।

घाइते दुवैको टाउकोमा चोट हुनाले अवस्था गम्भिर रहेको र सिटी स्क्यान रिपोर्टको पर्खाईमा रहेको डिएसपी भट्टराईले गण्डकन्यूजसँग बताए ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ११ जनाको टोली खटिएर दुवै सवारी साधन र टिप्परलाई नियन्त्रणमा लिइएको भट्टराईले जनाए ।

टिप्पर चालक धादिङ रोराङ गाउँपालिका ८ घर भएको बर्ष ४३ को मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् । घुम्तीमा मोटरसाइकल तीव्र गतिमा हुनाले टर्निङ काट्न नसकी टिप्पर मुनी पर्न गएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

Previous Post

अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

Next Post

मुस्ताङचोक दुर्घटना अपडेटः गम्भीर घाइते सुजन गौतमको उपचारका क्रममा मृत्यु

Next Post

मुस्ताङचोक दुर्घटना अपडेटः गम्भीर घाइते सुजन गौतमको उपचारका क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन