• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दोस्रो गोल्डेन पाण्डा अवार्डका विजेताहरू घोषणा

नीतिप्रेस by नीतिप्रेस
September 15, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोस्रो गोल्डेन पाण्डा अवार्ड दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको चेङ्दुमा प्रदान गरिएको छ । जुन विशाल पाण्डाको घर हो । अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमले २७ वटा वर्गमा फिल्म, टिभी, वृत्तचित्र र एनिमेसनको क्षेत्रमा उपलब्धिहरूलाई सम्मान गर्दछ । इटालियन फिल्म देअर इज स्टिल टुमोरोले उत्कृष्ट फिल्म जितेको छ । उत्कृष्ट टिभी ड्रामाको अवार्ड शी एण्ड हर गल्र्सलाई दिइएको छ । जुन चिनियाँ पहाडी क्षेत्रकी स्कूल प्रिन्सिपल झाङ गुइमेईको सत्य कथामा आधारित थियो ।

जसले शिक्षाको माध्यमबाट ग्रामीण किशोरीहरूलाई सशक्त बनाउन आफूलाई समर्पित गरिन् । उत्कृष्ट एनिमेसनको विजेता चीनको सबैभन्दा धेरै कमाउने फिल्म ने झा २ थियो । यस वर्षको अवार्डमा १२६ देश र क्षेत्रहरूबाट ५ हजार ३ सय ४३ प्रविष्टिहरू आकर्षित भएका थिए । जसमा अन्तर्राष्ट्रिय सबमिशनहरू कुलको ७३.२ प्रतिशत हुन् ।

Previous Post

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

Next Post

जनजीवन सामान्य बनेसँगै बजारमा चहलपहल बढ्दै

Next Post

जनजीवन सामान्य बनेसँगै बजारमा चहलपहल बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन