Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विरोध प्रदर्शनपछि भिङ्गेगार्ड एस्पाना साइकल दौड छोट्याइयो

नीतिप्रेस by नीतिप्रेस
September 16, 2025
in अन्तर्राष्ट्रिय समाचार
0
विरोध प्रदर्शनपछि भिङ्गेगार्ड एस्पाना साइकल दौड छोट्याइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आईतवारको विरोधका कारण ५० किलोमिटरभन्दा बढी दौड बाँकी रहँदा भिङ्गेगार्ड एस्पाना साइकल दौड छोटो पारिएको छ । सुरक्षा कारणले गर्दा ला वुएलटाको चरण २१ चाँडै समाप्त भएको हो ।

कुनै पोडियम समारोह नहुने बताइएको छ । म्याड्रिडको केन्द्रमा प्रहरी र प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू बीच झडप भएको थियो । ला वुएलटा संगठनले ५८ किलोमिटर दौड बाँकी रहँदा अस्थायी रूपमा दौड रोकेको हो । दौड पुनः शुरु भएपनि थप दुई किलोमिटर पछि आयोजकहरूले तत्काल फेरि एक पटक स्टेज र प्रतिष्ठित प्लाजा डे सिबेल्समा आयोजना हुने प्रश्तुति रद्ध गर्ने निर्णय गरेको हो । 

Previous Post

भारतको मुम्बईमा रेड अलर्ट जारी

Next Post

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

Next Post
धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन