• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मलावीवासीहरू राष्ट्रपति, सांसद, काउन्सिलरहरू चयन गर्दै

नीतिप्रेस by नीतिप्रेस
September 18, 2025
in अन्तर्राष्ट्रिय समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलावीवासीहरूले राष्ट्रपति, संसदीय प्रतिनिधिहरू र स्थानीय सरकारका नेताहरू चयन गर्न मतदान गरेका छन् । बहुप्रतिक्षित मतदानका लागि देशभरका मतदान केन्द्रहरूमा लामो लाइनहरू लागेको थियो । वर्तमान राष्ट्रपति लाजरस चकवेरा र पूर्व राष्ट्रपतिहरू पिटर मुथारिका र जोइस बान्डासहित सत्र राष्ट्रपति उम्मेदवारहरू चुनावमा उत्रिएका छन् ।

अन्य राष्ट्रपतिका आकांक्षीहरूमा संयुक्त रूपान्तरण आन्दोलनका उम्मेदवार दलितसो काबाम्बे, पूर्व राष्ट्रपति बाकिली मुलुजीका छोरा अतुपेले मुलुजी र वर्तमान उपराष्ट्रपति माइकल उसी समावेश छन् । आम चुनावमा ७२ लाखभन्दा बढी दर्ता भएका मतदाताहरू छन् । जसमा सत्तारुढ मलावी कांग्रेस पार्टीका अध्यक्ष चकवेरा र मुख्य विपक्षी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अध्यक्ष मुथारिका दौडमा प्रमुख दावेदार छन् । आठ दिन भित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । 

Previous Post

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

Next Post

नेपाल राष्ट्र बैंक ९० अर्ब निक्षेप खिच्दै छ।

Next Post
नेपाल राष्ट्र बैंक building

नेपाल राष्ट्र बैंक ९० अर्ब निक्षेप खिच्दै छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन