• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजामा अभिभावक गुमाएका बालबालिकाहरू शान्तिको याचना गर्दै

नीतिप्रेस by नीतिप्रेस
October 9, 2025
in अन्तर्राष्ट्रिय समाचार, घटना
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिणी गाजामा बुधवार आयोजित मार्चमा दर्जनौं अभिभावक गुमाएका बालबालिकाहरूले आफ्ना हराएका आमाबाबुको तस्बिर र शान्तिको लागि आह्वान गर्ने ब्यानर बोकेर गाजा युद्धको दोस्रो वार्षिकोत्सव मनाएका छन् । जसले गाजा पट्टीमा द्वन्द्वको दोस्रो वार्षिकोत्सवलाई पीडादायी र सामूहिक शोकमग्न बनायो ।

हामी संख्या होइनौं भन्ने नारा अन्तर्गत द्वन्द्वमा एक वा दुवै आमाबाबु गुमाएका बालबालिकाहरू सामान्यता र सुरक्षाको लागि आफ्नो चाहना व्यक्त गर्न खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा भेला भएका थिए । स्थानीय अनाथ–सहायता समूहहरूद्वारा आयोजित कार्यक्रमले गाजा–आधारित सामाजिक विकास अधिकारीहरूले अक्टोबर २०२३ देखि लगभग ५० हजार बालबालिका अनाथ भएको बताएका छन् ।

आयोजकहरूमध्ये एक मोहम्मद सलेमले मार्चको उद्देश्य संसारलाई हताहत रिपोर्टहरूमा प्रत्येक संख्याको पछाडि मानव कथा रहेको कुरा सम्झाउनु रहेको बताउनु भयो । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बुधवार अक्टोबर ७, २०२३ मा शुरु भएको युद्धमा ६७ हजार १ सय ८३ प्यालेस्टिनीको मृत्यु र १ लाख ६९ हजार ८ सय ४१ घाइते भएको बताएका छन् । 

Previous Post

उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ भनेर ७० दिने गरिएको रहेछः कृषिमन्त्री परियार

Next Post

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

Next Post

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन