• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

नीतिप्रेस by नीतिप्रेस
October 15, 2025
in नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेश सभाको दुई ठूलो दल काँग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।


मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले सरकार बनाउनका लागि दाबी पेश गर्न आह्वान गरेपछि काँग्रेस र एमाले बाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नकालागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ । सोनललाई यी ५ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेसमा सरकार निर्माणका लागि १ सय ७ सदस्यीय मधेसको प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ । यसअघि काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरी एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माणका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको थियो । तर जनमत पार्टी काँग्रेस एमाले खेमा छोडेर यो खेमामा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग पक्का भएको छ । लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले सक्रियता देखाउँदै काँग्रेस एमालेलाई सत्ता बाहिरै राखेर सरकार निर्माणको वातावरण निर्माण गर्न सफल भएका छन् । 

Previous Post

विदेशी मुद्रा सञ्चिति ‘ऐतिहासिक’

Next Post

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

Next Post

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन