• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२६७ जना सवार यात्रुवाहक पानीजहाज दक्षिण कोरियामा दुर्घटनाग्रस्त

नीतिप्रेस by नीतिप्रेस
November 20, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

योनहाप समाचार एजेन्सीकाअनुसार बुधवार २६७ जना सवार यात्रुवाहक पानी जहाज पश्चिमी दक्षिण कोरियाको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । स्थानीय समयअनुसार साँझ ८ः१७ बजे तटीय सुरक्षाकर्मीलाई खबर गरिएको थियो । २४६ यात्रु र २१ जना चालक दलका सदस्यहरूसहितको डुङ्गा राजधानी सियोलबाट लगभग ३१० किलोमिटर दक्षिणपश्चिममा रहेको सिनान काउन्टीको टापु नजिकै पानीमा दुर्घटनाग्रस्त भएको थियो । दक्षिणी रिसोर्ट टापु जेजुबाट निस्केको डुङ्गा दक्षिणपश्चिमी बन्दरगाह शहर मोक्पो जाँदै थियो । टापु नजिक पुग्दा जहाज डुबेको चट्टानमा ठोक्किएको अनुमान छ । घटनास्थलमा गस्ती डुङ्गाहरू पठाएको तटीय सुरक्षाकर्मीले कुनै हताहत नभएको अनुमान गरेको छ ।

Previous Post

“अब फरक क्षमता भएका व्यक्ति पनि ट्रेकिङ गाइड”

Next Post

प्रतिभा माविमा स्पोर्टस् फेस्ट शुभारम्भ गुणस्तरीय शिक्षामा अग्रणी प्रतिभा खेलकुद तथा रचनात्मक गतिविधिमा अग्रपंक्तिमा

Next Post

प्रतिभा माविमा स्पोर्टस् फेस्ट शुभारम्भ गुणस्तरीय शिक्षामा अग्रणी प्रतिभा खेलकुद तथा रचनात्मक गतिविधिमा अग्रपंक्तिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन