पूर्व जापानी प्रधानमन्त्री शिगेरु इशिबा, योशिहिको नोदा र युकियो हातोयामाले हालै ताइवानमा गलत टिप्पणी गरेर जापान–चीन सम्बन्धलाई तनावपूर्ण बनाएकोमा वर्तमान प्रधानमन्त्री साने ताकाइचीको आलोचना गर्नुभएको छ । वर्तमान प्रधानमन्त्री साने ताकाइचीको आलोचना गर्दै उनलाई शब्द र काममा शतर्क रहन र संवादमार्फत द्विपक्षीय सम्बन्ध सुधार गर्न आह्वान गर्नुभएको छ ।






