• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारलाई रास्वपाका कार्यवाहक सभापति अर्यालको चेतावनीः रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्

Niti Academy by Niti Academy
December 1, 2025
in समाचार
0
सरकारलाई रास्वपाका कार्यवाहक सभापति अर्यालको चेतावनीः रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ । तर यो सरकारले पनि रवि लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज गयो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएको छ, अबको दिनमा अझै ठुलो बन्नेछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस् । यो सरकारलाई शंकाको सुविधा दिँदै शान्तीपूर्ण तरिकाको चेतावनी पनि हो । यो सरकारले आफ्नो म्याण्डेडमा बसेर समयमै निर्वाचन गराओस् । राजनीतिक दलहरुलाई हामीले आह्वान गरिरहेका पनि छौं । र दलहरुले शान्ती, भयरहित र निश्पक्ष रुपमा निर्वाचन गराउनको लागि सबै राजनीतिक दलहरुले पनि काम गर्नुपर्नेछ ।

उहाँले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठूलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

Previous Post

भेनेजुएलाका राष्ट्रपतिसँग फोन सम्पर्क भएको ट्रम्पको पुष्टि

Next Post

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

Next Post
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन