• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्पेनको टेनेरिफमा शक्तिशाली छालः चार जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
December 9, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनी टापु टेनेरिफमा शक्तिशाली छालले समुन्द्रमा बगाएर चार जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा रहेको प्राकृतिक चट्टानी स्विमिङ पुलमा यो घटना भएको हो । उक्त क्षेत्रमा ठूलो छालले धेरै मानिसहरूलाई समुन्द्रमा बगाएको थियो । तीन जनाको मृत्यु भएको पुष्टि भएको आपतकालीन सेवाहरूले बताएका छन् । उनीहरूलाई ३५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र अर्को एक जना अपुष्ट उमेरका पुरुषको रूपमा पहिचान गरेको छ । पाँचौं व्यक्ति अझै पनि खोजी कार्य जारी रहेको अवस्थामा बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

Previous Post

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

Next Post

गाजामा इजरायली सेनाद्वारा प्यालेस्टिनी बालिकाको हत्या

Next Post

गाजामा इजरायली सेनाद्वारा प्यालेस्टिनी बालिकाको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन