• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड

नीतिप्रेस by नीतिप्रेस
December 23, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिगो हिमाली पर्यटनको लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकलाइ शिष्टाचारयुक्त व्यवहारदेखि फोहोर व्यवस्थापन सम्मका विषयमा छुट्टै मापदण्ड बनाएर जानुपर्नेमा सरोकावालाले जोड दिएका छन् ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौंमा जारी तालिमका क्रममा दिगो पर्यटन सम्बन्धि सीप र व्यवस्थापन बारेमा मिहिन ढंगले छलफल भइरहेको हो । पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था काठमाडौं इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप्ट ) को समन्वयमा भइरहेको यो तालिममा हिमाली क्षेत्रमा पर्यटक घुमाउन लैजाँदा, उनीहरुलाइ गाइड गराउँदा वा आफैँ सानो समूहमा ट्रेकिङमा जाने क्रममा कसरी कम भन्दा कम वातावरणीय क्षतिमा पर्यटकीय गतिविधि गर्ने भन्नेबारेमा छलफल भइरहेको हो । तालिममा हिमाली क्षेत्रमा काम गर्ने ८० जना भन्दा बढी गाइड तथा भरियाहरुलाइ जिम्मेवार र दिगो पर्यटनका उपायहरुका बारेमा सीप प्रदान गरिएको छ । जहाँ टे«किङ जानुअघि नै वातावरणमैत्री सरसामान लैजाने गरी गर्नुपर्ने तयारी, टे«किङमा जाँदै गर्दा बाटोमा कसरी हिँड्ने, कसरी बाटोमा वरपरका झार तथा झ्याउहरुलाइ कम क्षति पु¥याउने, बास बस्दा कुन मापदण्डमा रहेर क्याम्प गर्ने सहितका विषयमा जानकारी गराएको किप्टका प्रवन्धक तारानन्द जोशीले जानकारी दिनुभयो ।
अहिलेको हिमाली क्षेत्रको पर्यटनको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन, पाहुनालाइ गर्नुपर्ने शिष्टाचारयुक्त व्यवहार नहुनु, जथाभावी ट्रेकिङ गर्दा वन्यजन्तुहरुलाइ असर पर्नु जस्ता समस्या रहेको र यसको न्युनिकरण गर्नको लागि पर्यटन व्यावसायी सचेत हुनुपर्ने भएकाले यसबारेमा धेरै भन्दा धेरै छलफल र सीप सिकाउनु आवश्यक रहेको उहाँले बताउनु भयो । त्यसैले आजको तालिममा यसै क्षेत्रमा काम गर्नेहरुलाइ मसिनो ढंगले दिगो पर्यटनको बारेमा बुझाउने कोशिश गरेको जोशीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पर्यटनमा जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो अवधारणा हो, जिम्मेवार हुनलाइ ट्रेकिङमा जाँदा हाम्रो इम्प्याक्ट मिनिमम होस्, पर्यटनमा वातावरणमा, जहाँ हामी जान्छौं, त्यहा जानुभन्दा अघि नै के सोच्नुपर्छ भने हामी पर्यटनमा पर्यावरणमा, प्रकृतिमा हाम्रो फोहोर व्यवस्थापन कसरी गर्दैछौ, यि कुराको सुरुमा नै प्लालिङगर्नुपर्छ, कमसेकम हामी प्रकृतिलाइ नकारात्मक प्रभाव नपारौं । यो प्रकृती सबैको हो । नाती पुस्तालाइ यो प्रकृतिी जस्ताको त्यस्तै छोड्न सक्नुपर्छ । सबैलाइ यो कुरा फैलाउनको लागि हामीले पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाइ बोलाएर यो कुरा सिकाउन खोजेका हौं ।’
४ दिनसम्म चल्ने यो तालिममा पर्यटन व्यावसायिको लागि आवश्यक प्राथमिक उपचारका सीपदेखि दिगो पर्यटनका सीपसम्मका बारेमा सिकाइने छ । साथै पर्यटन क्षेत्रमा काम गर्दै आएका महिला उद्यमीहरुसँग पनि छलफल गर्ने, उनीहरुको अनुभव सुन्ने र दिगो तथा भरपर्दो र जिम्मेवार पर्यटनको प्रवर्धन गर्ने उद्देश्य रहेको जोशीले बताउनु भयो । तालिममा हिमाली क्षेत्रको पर्यटन व्यवसायमा संलग्न लगभग ३ सय जना सहभागि हुनेछन् । टे«किङ तथा ट्राभल सञ्चालक, गाइड, भरिया तथा समग्र यो क्षेत्रमा काम गर्नेहरुलाइ विभिन्न ९ वटा मापदण्ड बारेमा जानकारी दिइएको छ । यो तालिमले आफ्नो व्यावसायिक क्षमतामा थप सहयोग पु¥याउने सोलुखुम्बुका पर्यटन व्यावसायी मिङमार छिरिङ शेर्पाले बताउनु भयो । कार्यक्रम  डिसेम्बर १७ देखि २४ सम्मका विभिन्न दिनमा चलिरहेको छ ।

Previous Post

सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः जेन-जीको माग हरायो, निर्वाचन भनि करायो तस्बिरहरु)

Next Post

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

Next Post

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन