• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेन-जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी

नीतिप्रेस by नीतिप्रेस
December 31, 2025
in समाचार
0
जेन-जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जुन किसिमका समस्याहरु देशमा छन्, जस्ता समस्याहरुलाई जेनजी क्रान्तीले अगाडि ल्याएको छ त्यसको समस्याहरुको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।
उहाँले दुवै पक्षबीच आपसि विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भन्ने उहाँको कामना छ ।

Previous Post

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

Next Post

जेनजी आन्दोलनपछि वातावरण बनाइदिन्छौँ, राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष दुई नेताको फोन आयोः अध्यक्ष थापा

Next Post
जेनजी आन्दोलनपछि वातावरण बनाइदिन्छौँ, राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष दुई नेताको फोन आयोः अध्यक्ष थापा

जेनजी आन्दोलनपछि वातावरण बनाइदिन्छौँ, राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष दुई नेताको फोन आयोः अध्यक्ष थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन