• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः माधवकुमार नेपाल

नीतिप्रेस by नीतिप्रेस
December 31, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले जेन–जी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गर्नुभयो । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढने काममा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सहसंयोजक नेपालले नेपाल विभिन्न सम्पदाहरुले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनाहरुमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यक्ता पर्छ । हाम्रा माननीय मन्त्रीजीहरु पनि हुनुहुन्छ । ती क्षेत्रहरुमा रहेको संरचनाहरुमा रहेका त्रुटीहरुमा सुधार गर्ने हो, । र सिष्टम कसरी बसाल्न सक्ने हो, अहिलेसम्म भएको राम्रा कामहरुलाई कसरी जोगाउने र कमजोरीहरु कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता पर्दछ । तर मुख्यतः नेपाल जस्तो देश जो धेरै हिसावले सम्पन्न छ । वन सम्पदा छ , कृषि सम्पदामा सम्पन्न छ । सांस्कृतिक सम्पदामा सम्पन्न छ । खनिज सम्पदामा सम्पन्न छ । जल सम्पदामा सम्पन्न छ । त्यसकारण सम्पन्नताको चिजविजमा यहाँ कमी छैन । तर त्यसमा जसरी खोज अनुसन्धान लगानी गर्नुपर्ने, प्रतिफललाई ध्यानमा राखेर लगानी गर्नुपर्ने यत्रो पानीहरु बगिराखेको छ । विजुली उत्पादन गर्नुपर्ने । यी चिजहरुमा जुन कमी भएको छ । विगतका सरकारहरुबाट विगतमा भएका कमजोरीहरुलाई सच्याउने ढंगले एउटा नयाँ संकल्प गर्नुपर्ने आवश्यकता पर्छ । त्यसमा उद्योगी, व्यवसायी साथीहरुले पहल लिनुभएको छ । मैले पटक पटक भन्ने गरेको छु तपाईहरुले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाउनुहोस । विज्ञहरुलाई बोलाउनुहोस । पूर्वमन्त्री, उद्योगीव्यवसायीहरुलाई बोलाउनुहोस् । विभिन्न देशका अनुभवप्राप्त व्यक्तहरुलाई बोलाउनुहोस । सेक्टर सेक्टरको छलफल गरेर अघि बढौ भन्दा त्यसमा ध्यान पुग्न सकेको थिएन । तपाईहरुले घच्घच्याउनु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । वास्तवमा यो देशको विकास गर्ने हुटहुटी पहिला चाहियो । सपना देख्न सक्नु पयो । त्यसका लागि योजना बनाउन सक्नुप¥यो । त्यसका लागि तपाईहरुले खेल्नु भएको भुमिकाप्रति धन्यवाद दिन चाहन्छु ।
सहसंयोजक नेपालले देशको विकास गर्ने हुटहुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।

Previous Post

जेनजी आन्दोलनपछि वातावरण बनाइदिन्छौँ, राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष दुई नेताको फोन आयोः अध्यक्ष थापा

Next Post

कमल थापालाई स्वागत गर्दै लिङदेनले भने विगतलाई नराम्रो सपना सोचेर बिर्सिएर जाऔँ, मिलाएर लैजान्छु

Next Post

कमल थापालाई स्वागत गर्दै लिङदेनले भने विगतलाई नराम्रो सपना सोचेर बिर्सिएर जाऔँ, मिलाएर लैजान्छु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन