• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतको बिहारबाट ७ महिला र बालबालिकाको उद्धार

नीतिप्रेस by नीतिप्रेस
December 31, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको बिहार राज्यको विभिन्न स्थानबाट ७ जना महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको छ । बालश्रममा लगाउन, भिख माग्ने काममा लगाउन तथा विवाहको झुटो प्रलोभन दिएर मान बेचविखनका लागि भारत लगिएको अवस्थामा ती महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको किन इण्डियाका नवीन जोशीले जानकारी दिनुभयो । रोटरी क्लव अफ पाटन दरबार स्क्वायर, रोटरी क्लव अफ बानेश्वर, शुभ अवसर ग्राम नेपाल, नेपाल प्रहरी लगायतको संघ संस्थाको सहयोगमा ती महिला तथा बालबालिकाहरुलाई बिहारको विभिन्न स्थानबाट उद्धार गरिएको उहाँले बताउनु भयो ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका ३का १६ वर्षिय मोहम्मद अजिज मिया, सप्तरीको शम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती मुखियालाई रौतहटको चन्द्रपुर नगरपालिका २का १४ वर्षिय निमेष माझीलाई बिहारको दरभंगा, धनुषाको दरखोरिया विर्ताका १४ वर्षीय विष्णु सदा, १० वर्षिय सुरज सदालाई बिहारको मधुवनी, सप्तरी मानराजाका ११ वर्षिय बचनकुमार सदाय र बारा कलैया उपमहानगरपालिका १४ कि ३३ वर्षिया संगिताकुमारी जयसवाललाई पूर्णियाबाट उद्धार गरिएको हो । सानै उमेरमा घर छोडेर बाहिर जाने परिपार्टी पछिल्लो समय बढ्दै गईरहेकोले यो समस्या जटिल बन्दै गईरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाले बताउनु भयो ।
बाइट…गोविन्द थपलिया,प्रदेश प्रहरी प्रमुख मधेस
मधेसमा बालबालिका हराएको उजुरी दैनिक रुपमा आउने गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । समयमै बालबालिका हराएको उजुरी नआउँदा हराएका बालबालिकाहरुलाई खोज्न समस्या हुने गरेको प्रहरीले जनाएको छ ।

Previous Post

कमल थापालाई स्वागत गर्दै लिङदेनले भने विगतलाई नराम्रो सपना सोचेर बिर्सिएर जाऔँ, मिलाएर लैजान्छु

Next Post

राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो

Next Post

राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन