• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चितवन पुगेर संयोजक दाहालले भने फागुन २१ मै निर्वाचन हुन्छ, मैले त टिकट समेत बाँडेर आइसके

नीतिप्रेस by नीतिप्रेस
January 17, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आम निर्वाचन घोषित मितिमै हुने भन्दै कसैले आशंका नगर्न नहुने बताउनुभएको छ ।
शुक्रवार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुक जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको भन्दै यसको समाधान निर्वाचन एकमात्र विकल्प भएको बताउनु भयो । संयोजक दाहालले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको भएपनि विस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्न थालेको बताउनुभयो । उहाँले आफूले बिहीवार काठमाडौंमा प्रत्यक्षतर्फको निर्वाचनको लागि टिकट समेत वितरण गरेर आइसकेको भन्दै निर्वाचन हुने नहुने भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अघि बढ्न अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो,गएको भाद्र २३ र २४ को जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण जटिल र चुनौतीपूर्ण परिस्थितिमा छ । हामी अहिले निर्वाचनको मुखमा छौँ । यहाँ म र प्रमुख जिल्ला अधिकारी बस्दाबस्दै मानिसहरु सबैले चुनाव हुन्छ र भनेर मानिसहरु ले सोधिरहनुभएको छ । मैले हुन्छ भने ।पहिले संविधान सभाको निर्वाचनको बेलमा पनि भोलिको दिनमा निर्वाचन भएको अवस्थासम्म निर्वाचन हुन्छ र भन्नेहरु थिए । अब त चुनाव हुन्छ । समानुपाति सूचि पनि गइसक्यो । प्रत्यक्ष निर्वाचितको मनोनयन गर्ने दिन पनि आइसक्यो । मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाड्न सुरु पनि गरिसकेँ । हिजो काठमाडौंमा टिकट बाँडेर आएको । सरकारले जे गरिरहेको छ, राजनीति दलहरु पनि अगाडि बढिरहेका छन् र जनता पनि चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईहरुलाई पनि चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीका साथ अगाडि बढ्न अपिल गर्न चाहान्छु । चुनाव हुनैपर्छ, अर्को कुनै विकल्प छैन ।
मुलुक, संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरुले ठुलो संघर्ष गर्नुपरेको स्मरण गदै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न समेत अपिल गर्नुभयो ।

Previous Post

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाभियानबीच ४ बुँदे सम्झौता, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

Next Post

इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानमा क्षति

Next Post

इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानमा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन