• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानमा क्षति

नीतिप्रेस by नीतिप्रेस
January 17, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायली लडाकु विमानहरूले पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । लेबनानी सुरक्षा स्रोतकाअनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा शहरहरूमा १२ वटा मिसाइल प्रहार गरिएको थियो । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार चारवटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका घर, सवारी साधन र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ । यसअघि इजरायली सेनाले हिजबुल्लाहका लक्ष्यहरू नजिक रहेका बासिन्दाहरूलाई घर छोड्न चेतावनी दिएको थियो । यद्यपि नोभेम्बर २७ मा युद्धविराम सम्झौता लागू भएको थियो । तर इजरायलले हिजबुल्लाहको खतरा हटाउने भन्दै आक्रमण जारी राखेको छ । अर्कोतर्फ जोर्डनका प्रधानमन्त्री जाफर हसनले लेबनानको सुरक्षा र स्थिरताका लागि जोर्डनको अटल समर्थन पुनः पुष्टि गरेका छन् । राष्ट्रपति जोसेफ आउनसँगको भेटमा उनले २१ वटा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुका साथै प्यालेस्टाइनको द्वि–राज्य समाधान र गाजामा युद्धविरामको आवश्यकताका बारेमा छलफल गरेका छन् ।

Previous Post

चितवन पुगेर संयोजक दाहालले भने फागुन २१ मै निर्वाचन हुन्छ, मैले त टिकट समेत बाँडेर आइसके

Next Post

निर्वाचनको मिति तलमाथि हुँदैनः सरकारका प्रवक्ता खरेल

Next Post

निर्वाचनको मिति तलमाथि हुँदैनः सरकारका प्रवक्ता खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन