• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निर्वाचन आयोगको निर्णयविरुद्ध काँग्रेस देउवा पक्षद्वारा सर्वोच्चमा रिट दायर

नीतिप्रेस by नीतिप्रेस
January 18, 2026
in कास्की
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आईतवार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गर्नुभएको हो । संविधान, कानून र नेपाली काँग्रेसका विधान विपरित निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई दिएको आधिकारिताको विरुद्ध आफूहरुले न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गर्नुपरेको देउवा पक्षका नेता खड्काले जानकारी दिनुभयो । उहाँले संविधान, कानून र विगतका नजिरको खिलापमा गरिएको सो निर्वाचन आयोगको निर्णयलाई बदर गर्दै सर्वौच्च अदालतले आफूहरुलाई न्याय दिने दाबी समेत गर्नुभयो । उहाँले निर्वाचन आयोगको सो निर्णय सर्वसम्मत समेत नभएकाले पनि आफूहरुले न्याय पाउने जिकिर गर्नुभयो ।
नेता खड्काले भन्नुभयो,‘नेपाली काँग्रेस पार्टीको विषयमा जुन संविधान विपरित, निर्वाचन ऐन विपरित जुन एकलौटी निर्णय ग¥यो । तयो निर्णय पनि बहुमतको आधारमा ग¥यो । एक जना आयुक्तले प्रष्ट रुपमा फरक मतमा लेख्नु भएको छ यो निर्णय संविधान, कानून, विधिको विपरित छ । त्यसैले म सहमत हुन सक्दिन भनेर एक जना आयुक्तले नै असहमती जनाएको कुरा बाहिर आईसकेको छ । सम्पूर्ण विगतमा भएका नजिरको खिलापमा, संविधानको खिलापमा, कानून, राजनीतिक दलसम्बन्धि कानून, नेपालीकाँग्रेसको सम्पूर्ण विधान प्रतिकूल हुनेगरी जुन निर्णय ग¥यो । त्यो निर्णयको विरुद्धमा हामीले सर्वोच्च अदालतमा नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको हिजोको बैठकबाट सर्वसम्मतीले निर्णय गरेर हामी सर्वोच्च अदालतमा न्यायका लागि आएका छौँ । हामीले आज रिट दर्ता ग¥यौ । र हामीले त्यो सबै कुरालाई उल्टयाएर सर्वोच्च अदालतले संविधानको, कानूनको, दलसम्बन्धि ऐनको, नेपाली काँग्रेसको विधानको रक्षा गरोस । र, मुलुकको लोकतन्त्र, मुलुकको उपलब्धिलाई रक्षा गर्नका लागि पनि महत्वपूर्ण निर्णय हुनेछ भनेर हामीले आफना सबै कुराहरु राखेर रिट दर्ता गरेका छौ । हामीलाई विश्वास छ सर्वोच्च अदालतले यसलाई अग्राधिकार दिएर, प्राथमिकतामा राखेर यो राजनीतिक दलको मात्रै विषय छैन । यो सविधान, कानून र न्यायिक निरुपणको विपरित काम भएको छ । त्यसै भएर हामीले सर्वोच्च अदालतमा रिट हालेका छौँ । हामीलाई विश्वास छ–सर्वोच्चले हामीलाई न्याय दिनेछ ।
देउवा पक्षले सो रिटलाई प्राथमिकता दिएर निष्कर्षमा पु¥याउन पनि सर्वोच्च अदालतसँग माग गरिएको छ ।

Previous Post

शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

Next Post

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी

Next Post

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन