• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एन.आर.एन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

नीतिप्रेस by नीतिप्रेस
February 27, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका २५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न। वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा २५ हेमजाको व्यवस्थापन तथा एन।आर।एन जापान को विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

उनले उक्त अक्षयकोष मार्फत आवश्यक विद्यार्थीलाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा आवश्यकता र स्रोतको आधारमा कोषलाई थप वृद्धि गर्दै लैजान सकिने बताए। साथै, शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने उल्लेख गर्दै सबै पक्षबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

वडा नं। २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको सहयोग अत्यन्तै उपलब्धिमूलक र प्रेरणादायी भएको उल्लेख गरे।

अध्यक्ष तिम्सिनाले शिक्षा क्षेत्रमा गरिएको यस्ता सार्थक पहलले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी संस्थासँग सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए। साथै, स्थानीय तह, शिक्षा समिति र प्रवासी नेपाली बिचको समन्वयले हेमजाको शैक्षिक गुणस्तर अझ मजबुत बन्दै जाने धारणा व्यक्त गरे।

कार्यक्रममा गौरीशङ्कर मा।वि।का प्राचार्य अम्बर बहादुर कँवर, विष्णु पादुका मा।वि।का प्राचार्य तथा वडा शिक्षा समितिका सदस्य दीपक पौडेल, गौरीशङ्कर क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पौडेल साथै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलको आमा गंगा पौडेल र भाइ विष्णुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Previous Post

निर्वाचन आउन ६ दिन बाँकी : आजदेखि मदिरा निषेध, मतदानको दिन सवारी नचल्ने

Next Post

व्यवसायिक शिक्षाबाट स्वदेशमै रोजगारी र उद्यमशीलताका लागि स्टार्ट अप सहुलियत कास्की २ का एमाले उम्मेदवार आचार्य

Next Post

व्यवसायिक शिक्षाबाट स्वदेशमै रोजगारी र उद्यमशीलताका लागि स्टार्ट अप सहुलियत कास्की २ का एमाले उम्मेदवार आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन