• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सोर्स-फोर्स र चाकडी नगर्न कास्की १ का सांसद गनेस पौडेलको कडा निर्देशन

नीतिप्रेस by नीतिप्रेस
March 8, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।
कास्की क्षेत्र नम्बर १ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेस पौडेलले आफ्नो ५ वर्षे कार्यकालमा आफूले नगर्ने १३ बुँदा सार्वजनिक गर्दै कुनै पनि अनैतिक काममा आफ्नो सहयोग नरहने स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सो घोषणामा व्यक्तिगत स्वार्थ, नातावाद र नीतिगत भ्रष्टाचारलाई पूर्ण रूपमा निषेध गर्ने उल्लेख गरेका छन् ।

निर्वाचित भएपछि मतदाता र सुभेच्छुकहरूलाई सम्बोधन गर्दै पौडेलले आफ्नो सम्बन्धको आडमा कसैलाई जागिर, नियुक्ति, सरुवा वा बढुवाका लागि सिफारिस नगर्ने बताएका छन् । ‘मलाई पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला, म गर्दिनँ’ उनले भनेका छन् । उनले आफ्ना वा आफन्तका छोराछोरीलाई विद्यालय वा क्याम्पसमा छात्रवृत्तिमा भर्ना गराइदिन समेत आग्रह नगर्न अनुरोध गरेका छन् ।

प्रशासनिक र कानुनी प्रक्रियामा हुने राजनीतिक हस्तक्षेपलाई पूर्णतः अस्वीकार गर्ने नीति उनले लिएका छन् । ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीबाट बच्न सोर्स–फोर्स नलगाउन चेतावनी दिँदै उनले लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट र चोरी–तस्करी जस्ता कुनै पनि आपराधिक केसमा भनसुन नगर्ने अडान लिएका छन् । उनले यस्ता मुद्दामा कानुनी कारबाहीबाट बचाउन गरिने कुनै पनि आग्रह नमान्ने बताएका छन् ।

Advertisement

Previous Post

मुस्ताङबाट कांग्रेसका योगेश गौचन वियजी

Next Post

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Next Post

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन