• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चैतमा ९ सय विपद्का घटना : ३० जनाको मृत्यु, ३३ करोडभन्दा बढीको क्षति

नीतिप्रेस by नीतिप्रेस
April 23, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गएको चैत महिनामा देशका विभिन्न भागमा भएका ९ सय वटा विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ र हिमपात जस्ता दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र ४ जना बालबालिकाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विपद्का यी घटनामा परेर २ सय २२ जना घाइते भएका छन् । भौतिक क्षतितर्फ १९१ घर, ११७ गोठ र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ५२९ चौपाया मरेका छन् । प्रहरीका अनुसार यी घटनाहरुबाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान छ । विपद्का कारण देशभरका १४३ जना मानिस विस्थापित भएका छन् ।

विपद् प्रतिकार्य र उद्धार कार्यका लागि चैत महिनाभर ४ हजार ८४१ प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । प्रवक्ता काफ्लेले भने, विपद्को सूचना पाउनासाथ प्रहरी तत्काल कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहत कार्यमा सक्रिय भएको छ । उनले विपद्का समयमा प्रहरीले धनजनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेलेको जानकारी दिए ।क्षेत्रगत रुपमा कोशी प्रदेशमा सबैभन्दा धेरै २७२ वटा विपद्का घटना भएका छन् । यसैगरी मधेसमा १३६, लुम्बिनीमा १२९, गण्डकीमा ९५, सुदूरपश्चिममा ९३ र बागमतीमा ८५ वटा घटना भएका छन् । कर्णाली प्रदेशमा ५७ वटा र काठमाडौँ उपत्यकामा ३९ वटा विपद्का घटना भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

Previous Post

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

Next Post

पुरस्कार वितरण र महाकाव्य लोकार्पणसहित् पोखरामा पनि छन्ददिवस मनाइयो ।

Next Post

पुरस्कार वितरण र महाकाव्य लोकार्पणसहित् पोखरामा पनि छन्ददिवस मनाइयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन