• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जघन्य अपराधको सजाय पुनरावलोकन गर्ने विषयमा सरकार र पीडित पक्षबीच सहमति

नीतिप्रेस by नीतिप्रेस
August 23, 2026
in समाचार
0
जघन्य अपराधको सजाय पुनरावलोकन गर्ने विषयमा सरकार र पीडित पक्षबीच सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

३ वर्षीया बालिका गरिमा चौधरीको हत्यापछि सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–१ की बालिकाको हत्यालाई लिएर गृह मन्त्रालयमा मध्यरातसम्म छलफल चलेको थियो। लामो संवादपछि सरकार र पीडित पक्ष सहमतिमा पुगेका हुन्।

सहमतिअनुसार अब जघन्य आपराधिक घटनामा संलग्नलाई हुने सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। नागरिकको माग र अपेक्षाअनुसार विद्यमान कानुनमा रहेका कसुर तथा सजायका प्रावधान हेरफेर गर्न सरकार तयार भएको हो।

नयाँ कानुन तर्जुमाका लागि सुझाव दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिको नाम गरिमा न्याय संकल्प समिति रहनेछ।

समितिले ७ दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गर्ने कार्यादेश पाएको छ। समितिले विद्यमान कानुनमा आवश्यक सुधारका विषयमा ठोस सुझावसमेत दिनेछ। समाजमा हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न तथा दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन कानुन पुनरावलोकनको प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालयमा भएको छलफलमार्फत पीडित पक्षका मागलाई सम्बोधन गर्दै न्याय सुनिश्चित गर्ने प्रयास गरिएको छ।

Previous Post

महेश र अञ्जनाले सकाए फिल्म (आशा )को छायांकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन