• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याज दरहरू अन्त्य

नीतिप्रेस by नीतिप्रेस
March 20, 2024
in अन्तर्राष्ट्रिय समाचार, अर्थ/वाणिज्य, घटना, नेपाली समाचार आजको, फिचर, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैंक अफ जापान (बीओजे) ले मङ्गलवार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ ।

जसले जापानले विगत एक दशकमा देखेको लामो समयदेखि चलिरहेको मौद्रिक सहजताबाट ठूलो परिवर्तन भएको छ ।

दुईदिने नीतिगत बैठकपछि केन्द्रिय बैंकको नीति बोर्डले २ प्रतिशत स्थिर मुद्रास्फीति हासिल गर्ने लक्ष्य हासिल गर्दै अल्पकालीन दरलाई शुन्य दशमलव १ देखि ०.१ प्रतिशतसम्म पु¥याउने निर्णय गरेको हो ।

ब्याजदरमा द्रुत बृद्धि रोक्नको लागि, बैंकले घरायसी उपभोग सुस्त रहेकोले अर्थतन्त्रमा जारी कमजोरीलाई रेखांकित गर्दै आवश्यक भएमा जापानी सरकारी ऋणपत्रहरू खरिद गर्न जारी राख्ने प्रतिवद्धता गरेको छ । 

Previous Post

सन् २०२३ मा अस्ट्रेलियाको वातावरण बिग्रियो

Next Post

प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पु¥याउन इजिप्टको आह्वान

Next Post

प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पु¥याउन इजिप्टको आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन