• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता

नीतिप्रेस by नीतिप्रेस
March 20, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, नेपाली समाचार आजको, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोर्डनका विदेशमन्त्री अयमान सफादीले जोर्डनको राजधानी अम्मानमा आफ्ना ब्राजिलियन समकक्षी माउरो भिइरासँग भेटवार्ता गनुभएको छ ।

उनीहरुको वार्तापछि पत्रकार सम्मेलनमा सफादीले इजरायललाई गाजा विरुद्धको आक्रमण अन्त्य गर्न आह्वान गर्नुभयो । गाजा विरुद्ध इजरायली युद्ध एक आक्रामकता भएको उहाँको भनाइ छ । इजरायलले युद्ध अपराध गरिरहेको उहाँको आरोप छ । 

आफ्नो पक्षबाट भिएराले तत्काल युद्धविराम, गाजामा मानवीय सहायता पहुँच र बन्धकहरूको द्रुत रिहाइको लागि आह्वान दोहोर्याउनु भयो । 

सोही दिन जोर्डनका राजा अब्दुल्लाह द्वितीयले भिइरासँगको भेटमा गाजामा जारी द्वन्द्वले सम्पूर्ण क्षेत्रमा विनाशकारी असर पार्ने चेतावनी दिनुभएको थियो । उहाँले गाजामा तत्काल र दिगो युद्धविराम, नागरिकको सुरक्षा र गाजा पट्टीमा सबै सम्भावित माध्यमबाट मानवीय सहायता पु¥याउन आह्वान गर्नुभयो । 

Previous Post

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन अर्थमन्त्रीको निर्देशन

Next Post

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग यथावत

Next Post

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग यथावत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन