• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वी राजमार्ग बस सञ्चालकले फागुमा दुई दिन क्यु फ्री 

नीतिप्रेस by नीतिप्रेस
March 20, 2024
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, लेख / आलेख, विचार, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुपूर्णिमा तथा होलीको अवसरमा पृथ्वी राजमार्गमा बस सञ्चालक कम्पनी प्रा. लि.ले दुई दिन क्यु फ्रि गर्ने भएको छ । 

पोखरा– नारायणगढ तथा पोखरा– स्या गर्दै भैरहवा समेतका रुटहरूमा सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र ११ गते र अन्य तराईक्षेत्र तर्फ सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र ११ र १२ गते दुई दिन क्यु फ्रि हुने अध्यक्ष योगेन्द्र केसीले जानकारी दिनुभएको छ । 

अध्यक्ष केसीले थप्दै ११ गते क्यु फ्रि भएका दिनमा क्यु परेका गाडीहरूलाई १२ गते तथा ११ र १२ गते लगातार क्यु परेका गाडीहरूलाई चैत्र १३ र १४ गते यथावत क्यू दिने र सम्पूर्ण बस, मिनीबस, माइक्रोबस एवं जिप व्यवसायीहरूलाई यो निर्णय जानकारी दिने बताउनु भयो । केसीले १५/१५ दिने क्यू प्रणाली अनुरूप सञ्चालन हुने रुटहरूको हकमा नियमित क्यू प्रकाशन सम्बन्धमा संस्थागत रुपमा आपसी समन्वय एवं सहमतिमा निर्णयमा फेरबदल हुन सक्ने साथै मिति २०८० चैत्र ११ गते फ्रि क्यूको दिनमा कम्पनीको रजिस्टर्ड कार्यालय तथा पोखरा स्थित बुकिङ सेवा केन्द्र (काउण्टर) हरू बन्द हुने भएकाले उक्त दिन सञ्चालन गर्न चाहने गाडीहरूको लागी रजिस्टर्ड कार्यालयमा रिर्जव शुल्क लिने जानकारी दिनु भयो । 

भने चैत्र ११ र १२ गते फ्रि क्यूको दिनमा सञ्चालन हुन चाहने गाडीहरूले लामो दूरीमा सञ्चालनको लागी रु. ५,००० र मध्यम दूरीमा सञ्चालनको लागी रु. ४,००० धरौटी रकम राखी नियमित क्यूको समय सारणी अनुरूप अग्रिम बुक समेत गराई क्यूमा सञ्चालन गर्ने र त्यस्ता धरौटी राख्ने गाडीहरूले सूचना प्रकाशित मिति देखी मिति २०८०/१२/०८ गतेसम्म फ्रि क्यूमा सञ्चालनका लागी पेश भएका निवेदनहरू मध्ये मिति २०८०/१२/०९ गते बिहान ११ः०० बजे गोलाप्रथा गरी छनौटमा परेका गाडीहरूको नियमानुसार धरौटी रकम लिई क्यू प्रकाशन गरी बुकिङको व्यवस्था मिलाएको व्यहोरा समेत जानकारी दिनुभयो ।

Previous Post

नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरी लगायतका प्रकोपबाट ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

Next Post

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

Next Post

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन