• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
March 21, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताउनुभएको हो ।

बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उहाँले बताउनु भयो ।

उद्धार टोलीले खानीबाट १२ जनाको शव र आठ घाइते निकालेको उनले बताउनु भयो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

Previous Post

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

Next Post

सरकारले ल्याएको विद्युत विधेयक नेपाली लगानीकर्तालाई विदेश पठाउने मर्मका साथ आएको छः अध्यक्ष कार्की

Next Post

सरकारले ल्याएको विद्युत विधेयक नेपाली लगानीकर्तालाई विदेश पठाउने मर्मका साथ आएको छः अध्यक्ष कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन