• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छः एमाले सचेतक बराल

नीतिप्रेस by नीतिप्रेस
June 14, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।


पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धि ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उहाँको तर्क थियो । शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सचेतक बरालले पर्यटनसम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हामी नीति बनाउने ठाउँमा छौ । र हाम्रो मुख्य दायित्व नीति निर्माण गर्ने कानून बनाउने हो । तथापि पर्यटन क्षेत्र हाम्रो देशको समृद्धिको संकल्प पूरा गर्नका लागि एउटा महत्वपूर्ण क्षेत्र हो भन्ने हामी सबैले दोहो¥याई रहने तर पर्यटन सम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा हामीले अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थ पनि हामीलाई थाहा छ । हामीले कहिले सोच्ने र कामयावी बन्ने बनेर सबैले सोच्न जरुरी छ । म एउटा पर्यटन समितिलाई पनि प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई फेरि पनि आग्रह गर्न चाहन्छु पर्यटन ऐन ढिला नगरी ल्याएर यो देशको समृद्धिका सम्भावनाहरुलाई थप परिस्थिकृत पार्नका लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, जुन पर्यटन क्षेत्रमा तालिम प्राप्त दक्ष उत्पादन गर्नका लागि एउटा स्थापित संस्था थियो । आज त्यो बिस्तार हुनुपर्ने, अझ फराकिलो हुनुपर्ने ठाउँमा त्यसले के गरिरहेको छ भन्ने थाहा खवर नहुने अवस्थामा छ । आज हामीले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छौ भनेर नीतिगत रुपमा हाम्रा भाषणमा भनिराख्दा खेरी यस्ता खालको संस्थाहरुलाई ओझेलमापर्दा हामी गन्तव्यमा कसरी पुग्छौ ? यो पनि सोच्नुपर्ने हुन्छ । सरकारको नीति, कार्यक्रम बजेटमा पोखरा र भैरहवा विमानस्थललाई कहीँ पनि उल्लेख नहुनुले हामी पर्यटन क्षेत्रप्रति कति संवेदनशील र सचेत छौं ? प्रष्ट देखाएको छ ।’
सचेतक बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छाँै भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

२५ हजारका योजनाहरु संसदमा प्रश्तुत गरेर सरकारले संघीयताको उपहास गरिरहेको छः पूर्वअर्थमन्त्री शर्मा

Next Post

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा

Next Post

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन