• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कम्बोडियामा लाखौं अमेरिकी डलर बराबरको बरामद लागुऔषध जलाइयो

नीतिप्रेस by नीतिप्रेस
June 16, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner=”3″]

कम्बोडियाले दक्षिणपूर्वी एशियाली देशहरूबाट बरामद गरिएको करोडौं अमेरिकी डलर बराबरको लागुऔषध र पूर्ववर्ती रसायनहरू नष्ट गरेको अधिकारीहरूले बताएका छन् । नेशनल अथोरिटी फर कम्ब्याटिंग ड्रग्सका महासचिव मेस भाइरिथले राजधानी नोम पेन्हको उत्तरी बाहिरी भागमा रहेको इन्सिनरेटरमा आयोजित एक समारोहमा अवैध लागुऔषध रसायनहरु जलाइएको हो । हरेक वर्ष जुन २६ मा मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन लागुऔषध नष्ट गरिएको बताइएको छ । यो कार्यक्रममा करिव २२.७ मिलियन अमेरिकी डलरको तस्करी बजार मूल्यको कुल ४.१ टन अवैध लागुऔषध जलाइएको थियो । कार्यक्रममा अवैध लागुऔषधका साथै ३ दशमलव २५ टन पूर्ववर्ती रसायन पनि जलाइएको बताइएको छ । लागुऔषध विरोधी प्रहरी विभागका अनुसार कम्बोडियाले सन् २०२४ को जनवरीदेखि मे महिनाको अवधिमा कुल ४.७१ टन लागुऔषध बरामद गरी ३२४ विदेशीसहित ९ हजार ३६९ लागुऔषधसँग सम्बन्धित संदिग्धलाई पक्राउ गरेको छ । राज्यमा लागुऔषध तस्करहरूलाई मृत्युदण्डको सजाय छैन । यसको कानून अनुसार ८० ग्राम भन्दा बढी लागुऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन जेल सजाय हुनसक्छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जि—७ बिरुद्ध दक्षिणी इटालीमा बिरोध प्रदर्शन

Next Post

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री

Next Post

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन