Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

युद्धका बीच सुडानीहरूले ईद अल अधालाई स्वीकारे


सुडानीहरूले ईद अल–अधा, वा बलिदानको पर्वलाई उत्सवको रुपमा स्वीकार गरेका छन् । गृहयुद्धमा होमिएको सुडान्ले इदलाई न्यानो रुपमा मनाउने भएको हो । गृहयुद्धको समयमा परम्परागत अनुष्ठानहरू अपm्ठ्यारोमा पर्दै गएको उनीहरुको भनाइ छ । इस्लामिक परम्परा अनुसार, मुस्लिम परिवारहरूले ईद उल–अधाको बिहान सबेरै बलिदानको रूपमा सामान्यतया बाख्रा वा भेडा किन्छन् र मासु गरिबहरूलाई परोपकारी उपहारको रूपमा वितरण गर्छन् ।  सुडानले हाल युद्धको बीचमा राष्ट्रिय मुद्राको अवमूल्यनका कारण पशुधनको मूल्यमा ठूलो वृद्धिको सामना गरिरहेको छ । जसले भेडाको बलि स्थानीयहरूका लागि असुविधाजनक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist