• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिरिल रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथग्रहण

नीतिप्रेस by नीतिप्रेस
June 21, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित एक समारोहमा आगामी पाँच वर्षका लागि राष्ट्राध्यक्षको शपथ लिनुभएको छ । ‘गणतन्त्रको राष्ट्रपतिको हैसियतमा, म स्वतन्त्रताको नयाँ दशकमा प्रवेश गर्दा हाम्रो देशले सामना गरिरहेका चुनौतीहरूको समाधान खोज्न योगदान गर्न इच्छुक हरेक राजनीतिक दल र क्षेत्रसँग पुग्न र काम गर्न सबैसँग काम गर्नेछु’ रामाफोसाले भन्नुभयो । ७१ वर्षीय रामाफोसाले संसदको तल्लो सदन नेशनल एसेम्बलीले जुन १४ मा २८३ मत प्राप्त गर्दै दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी इकोनोमिक फ्रिडम फाइटरका जुलियस मालेमाले ४४ मत प्राप्त गर्नुभयो । दक्षिण अफ्रिकी संविधान अन्तर्गत, राष्ट्रिय सभाले एक पटक निर्वाचित गरेपछि, निर्वाचित राष्ट्रपतिले पाँच दिन भित्र पदभार ग्रहण गर्नुपर्छ । मे २९ मा भएको आम निर्वाचनमा एएनसीले राष्ट्रिय सभाका ४०० सिटमध्ये १५९ सिट जितेको थियो । जुन पहिलो पटक संसदको तल्लो सदनमा आफ्नो ३० वर्ष पुरानो स्पष्ट बहुमत कायम राख्न आवश्यक ५० प्रतिशतभन्दा कम थियो । एएनसी, लोकतान्त्रिक गठबन्धन, इन्कथा फ्रिडम पार्टी, गुड र देशभक्त गठबन्धनलगायत गरी पाँच राजनीतिक दलले राष्ट्रिय एकताको सरकारमा सहभागी हुने आशयपत्रमा औपचारिक हस्ताक्षर गरेको एएनसीले घोषणा गरेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

दिल्लीसहित आसपासका क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

Next Post

घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

Next Post

घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन