Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

फुटबलर्स मिसन टुगेदरले पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्ने

फुटबलर्स मिसन टुगेदरले सन् १९८८ सम्मका १०५ पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई कदर पत्रसहित सम्मान गर्ने भएको छ । 
राष्ट्रको गौरवको रूपमा रहेका फुटबल खेलाडीको हौसला अभिवृद्धिका लागि सम्मान दिन लागेको बताइएको छ । संस्थाले पूर्व खेलाडी तथा खेलकर्मीका लागि स्वस्थ्य बीमाको कार्यक्रय पनि ल्याउन लागेको बताएको छ । पहिलो वर्ष ११ जनाबाट गर्ने र पछि यसमा थप गर्दै लैजान संस्थाको योजना रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । संस्थाले यसअघि सन् १९७७ सम्मका पूर्व खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist