• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रहरीहरु समाजका सम्मान व्यक्त गर्न लायक व्यक्ति हुनुहुन्छः प्रथम महिला शाक्य

नीतिप्रेस by नीतिप्रेस
August 21, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताउनुभएको छ ।


मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु भएको बताउनुभएको हो । उहाँले प्रहरी श्रीमानहरुलाई अगाडी बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल प्रहरीका परिवारलाई एक आपसको भावना बुझेर संयमता, धैर्यता र शान्तिपूर्वक अगाडी बढ्न पनि अनुरोध गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘चौबिसै घण्टा देशको लागि, राष्ट्रको लागि समर्पित हुने प्रहरीहरु यो समाजका सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु नै हुनुहुन्छ भन्ने मैले ठानेको छु । र आफ्नो श्रीमानहरुलाई अगाडी बढाउनको लागि वास्तवमा उहाँहरुको श्रीमतीहरुले आ–आफ्ना श्रीमानहरुलाई अगाडी बढाउनमा पनि महत्वपूर्ण योगदान छ भन्ने मलाई विश्वास छ । अहिले त महिला प्रहरीहरु पनि धेरै हुनुहुन्छ । अझ महिला प्रहरीहरुलाई त कार्यक्षेत्रमा श्रीमानको सहयोग बिना खट्न अवश्य पनि गाह्रो हुन्छ होला । तसर्थ श्रीमान् प्रहरीमा भएपनि, श्रीमती प्रहरीमा भएपनि एकले अर्कोलाई आ–आफ्नो भावना बुझेर, राष्ट्रको ड्युटीलाई बुझेर संयमताका साथ, धैर्यताका साथ आ–आफ्नो परिवार शान्तिपूर्वक अगाडी बढाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु ।’


उहाँले नेपाल प्रहरी श्रीमती संघलाई प्रहरी जवानहरुको श्रीमतीहरुलाई पनि संगठित गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेतृत्व तहलाई शक्ति बस्नेतको आग्रहः नराम्रा कामको पनि जिम्मेवारी लिऔँ

Next Post

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर

Next Post

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन