• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर

नीतिप्रेस by नीतिप्रेस
August 21, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभएको छ ।


मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनु भयो । उहाँले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताउनु भयो । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताउनु भयो । उहाँले प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रहेको पनि बताउनु भयो । यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘प्रहरी पेशा कर्तव्य पालनाको सिलसिलामा २४ सैँ घण्टा, ३६५ दिन नागरिकका सेवा र सुरक्षाका खातिर कार्यक्षेत्रमा समर्पित रहेको विदितै छ । यस क्रममा आफ्ना व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व हर हमेसा निर्वाह गर्न नसकिरहेको परिप्रेक्ष्यमा हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीका परिवारबाट उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह एवं प्रदानमा हुँदै आएको साथ, सहयोग र भुमिका अनुकरणीय रहेको छ । पारिवारिक जिम्मेवारीका अलावा नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका प्रहरी प्रधान कार्यक्षेत्रमा संघले गरेको चार दशकको सर्मपण प्रशंसनीय छ । प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गर्नुभएको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रही यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’


उहाँले प्रहरी श्रीमती संघले गरेका कामहरुका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रहरीहरु समाजका सम्मान व्यक्त गर्न लायक व्यक्ति हुनुहुन्छः प्रथम महिला शाक्य

Next Post

संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल

Next Post

संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन