Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

चलचित्र ज्वाईं सावको गीत सार्वजनिक भएको छ ।


बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता किरण केसी, दीपक आचार्य, बुद्धि तामाङ, जितु नेपालले चलचित्रको गीत उत्कृष्ट रहेको र चलचित्रले दर्शकहरुको मन जित्ने बताउनु भयो । गीत हेरेपछि दर्शकबाट प्रतिक्रियाहरु आउनुपर्ने उनीहरुको भनाइ छ । चलचित्र ज्वाईंसाव हेरिसकेपछि जितु नेपाल राष्ट्रिय ज्वाईं स्थापित हुनु बताए । 


चलचित्र दशैँको फूलपातीमा देशभर प्रदर्शन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist