• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वागमती प्रदेश क्रिकेट संघद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

नीतिप्रेस by नीतिप्रेस
September 23, 2024
in नेपाली समाचार आजको, समाचार
0
वागमती प्रदेश क्रिकेट संघद्वारा खेलाडी र प्रशिक्षक सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


वागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ ।
आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित सम्मान गरेको होे । सिनियर महिलामा खुशी डंगोल र पुरुषमा सूर्य तामाङ सम्मानित भए । सोही अवसरमा संघले प्रशिक्षक राजु बस्न्यातलाई पनि सम्मान ग¥यो । संघले पाँचै जना नगद १० हजार रुपैयाँबाट सम्मान गरेको हो । 
वागमती प्रदेश क्रिकेट संघको साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम भएका थिए । उद्घाटन सत्रमा संघका सचिव प्रसन्न शाक्यले कार्यालय स्थापना, डाइरेक्ट, प्रशिक्षक नियुक्ति, प्रशिक्षक कोचिङ कोर्ष र प्रतियोगितामा वागमतीको सहभागिताबारे जानकारी दिएका थिए । उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलगायत उपस्थित थिए । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

Next Post

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु

Next Post
मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन