Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा

नीतिप्रेस by नीतिप्रेस
December 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको छ ।


मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा. लि. को आयोजना पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने विश्वास लिएको बताउनु भयो । उक्त प्रर्दशनीमा देशभरबाट धेरै उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने उद्देश्य राखिएको बताउनु भयो । प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह—आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो हाम्रो पुसको ५ देखि ७ गतेसम्म (डिसेम्बर २०,२१ र २२) मा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नेपाल प्रिन्टप्याक तथा नेपाल प्लास्टटेक इन्टरनेशनल एग्जीबेसन हामीले गर्दैछौँ । यो हाम्रो पाँचौँ संस्करण हो । यसमा फरक के छ भने यो भन्दा पहिला हामी फाइभ पि भनेर समग्रतामा जोडेर ल्याउँथ्यौँ । यो पालि हामीले इण्डस्ट्रबाइजललाई छुट्याएका छौँ । जसमा प्याकेजिङ, प्रिन्टिङ अनि प्लाष्टिक सम्बन्धी टेक्नोलोजीहरु, यसका कम्पनीहरुलाई हामीले एउटै छानामुनि ल्याएर यो प्रदर्शनी आयोजना गर्दैछौँ ।’


प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पाटर््स, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहनेछ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा

Next Post

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन

Next Post
काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन