• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) द्वारा एसईईमा सहभागी हुने विद्यार्र्थीलाई पुस्तक वितरण

नीतिप्रेस by नीतिप्रेस
December 18, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


बझाङ नेपाल कम्युनिष्ट पार्र्टी (विप्लव) बझाङले पुस्तक वितरण गरेको छ ।
जिल्लाको दुर्गाथलि गाउँपालिकाका विभिन्न माध्यामिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई पुस्तक वितरण गरेको हो ।
पौष २ गते दुर्गाथलि गाउँपालिका ६ मा रहेका सूर्योदय माध्यामिक विद्यायल तल्लो चुवाबन र मष्ठा माध्यामिक विद्यालय मल्लो चुवाबनमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई वल्ड इज गोल्ड नामक पुस्तक वितरण गरिएको नेपाल कम्युनिष्ट पार्र्टी बझाङ जिल्ला सचिव प्रबिन सीले जानकारी दिए ।
एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रेरणा र प्रोत्साहन स्वरूप नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट विद्यार्र्थी संगठन अखिल समाजवादीका केन्द्रीय महासचिव प्रकाश सी को विशेष पहलमा नेपाल कम्युनिष्ट पार्र्टी बझाङ जिल्ला सचिव प्रबिन सी र नेकपा निकट विद्यार्र्थी संगठन अखिल समाजवादी बझाङ जिल्ला अध्यक्ष सचिन सि को उपस्थितिमा एक कार्यक्रमका बिच वल्ड इज गोल्ड नामक पुस्तक वितरण गरिएको हो ।
पार्टीले शिक्षालाई समाज परिवर्तनको मूल आधार मानेर यस्तो अभियान चलाएको बताए । विप्लव नेतृत्वको पार्टीले आफ्नो शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले पुस्तक वितरण गरेको हो।
यस अभियानले विद्यार्थीहरूलाई पढाईमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै शिक्षक र अभिभावकहरूले पार्टीको यस कदमको सराहना गरेका छन् ।
पार्टीले हालसम्म दुर्गाथलिका ५ वटा माध्यामिक विद्यालयमा १ सय ५० सेट उक्त पुस्तक वितरण गरिएको जनाइएको छ । जसमा चौधारी माध्यामिक विद्यालय चौधारी , गौरी माध्यामिक विद्यलाय जाफ्री, दुर्गा माध्यामिक विद्यालय बिसौना , मष्टा माध्यामिक विद्यालय मल्लो चुवाबन र सूर्योदय माध्यामिक विद्यालय तल्लो चुवाबन रहेका छन । उक्त पुस्तक वितरण कार्यक्रमलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

Next Post

बझाङको केदारस्यूँका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीलाई एडभान्स तालिम प्रदान गरिँदै,

Next Post

बझाङको केदारस्यूँका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीलाई एडभान्स तालिम प्रदान गरिँदै,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन