• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बझाङको केदारस्यूँका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीलाई एडभान्स तालिम प्रदान गरिँदै,

नीतिप्रेस by नीतिप्रेस
December 18, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

बझाङको केदारस्यूँ गाउँपालिकाका मेलमिलापकर्ताहरू र न्यायिक समितिका पदाधिकारीलाई एडभान्स तालिम प्रदान गरिँदे छ ।
गाउँपालिकाको आयोजनामा यहीँ पौष १ गतेदेखि पालिकाभित्रका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीलाई ५ दिने एडभान्स तालिमको उद्घाटन गरिएको थियो ।

मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी र न्यायिक समितिका पदाधिकारीहरूको क्षमता विकासका लागि पालिकाभरका मेलमिलापकर्ताहरू र न्यायिक समितिका पदाधिकारीलाई एडभान्स तालिम प्रदान गर्न लागेको न्यायिक समिति संयोजक तथा पालिका उपाध्यक्ष मनिषा धामीले जानकारी दिनुभयो ।

न्यायिक समिति र मेलमिलापकर्ताहरूलाई विवाद समाधानका प्रक्रियामा दक्ष बनाउनु तथा समुदायस्तरमा न्यायको पहुँच सुनिश्चित गर्न तालिमको लक्ष रहेको उपाध्यक्ष धामीको भनाई छ । तालिममा वैकल्पिक विवाद समाधान –एआरडि) सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइनेछ ।

कार्यक्रममा प्रशिक्षक प्राकृतिक श्रोत द्धन्द रुपान्तरणका कमला बिष्ट र ठाकुर चौलागांइले सहजीकरण कला, कानुनी परामर्श, स्थानीय सरकारको अधिकारक्षेत्रमा पर्ने मुद्दाहरूको प्रभावकारी व्यवस्थापन तथा मेलमिलाप प्रक्रियाका चुनौती र समाधानका उपायहरूबारे विस्तृत प्रशिक्षण दिइरहनुभएको छ ।

यस तालिममा सहभागी हुने पदाधिकारीहरूले सीप र ज्ञानको विकास गरी समाजमा विवादहरूलाई सहज रूपमा मेलमिलापमार्फत समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।
तालिमका क्रममा समावेशी न्याय प्रणाली, कानुनी प्रावधानहरूको व्याख्या र मेलमिलापका सफल अभ्यासहरूमा पनि छलफल हुनेछ ।
तालिममा पालिकाभरका मेलमिलापकर्ताहरू र न्यायिक समितिका संयोजक तथा पदाधिकारी गरि ३१ जनाको सहभागिता रहेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) द्वारा एसईईमा सहभागी हुने विद्यार्र्थीलाई पुस्तक वितरण

Next Post

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन