Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक परेको छ ।

उनकी ममतामयी माता पार्वती शर्माको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो ।

प्रेसरको समस्या बढेपछि आठ दिन मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् घर फर्किएकी उनको घरमै गएराति १०ः४५ बजे निधन भएको हो ।

उनका पति शुकदेव शर्माको यसअघि नै निधन भइसकेको छ । उनका तीन छोरा महदत्त शर्मा, इन्जिनियर ओम शर्मा र डा. रामजी शर्माका साथै एक छोरी सीता देवकोटा छन् । उनका १० नातिनातिना छन् ।

जेठा छोरा महदत्त वरिष्ठ कृषि इन्जिनियरबाट अवकाश प्राप्त हुन् । माइला छोरा ओम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व इञ्चार्ज हुन् भने भैरहवा विमानस्थलका प्राविधिक इञ्चार्ज हुन् ।

कान्छा छोरा डा. रामजी पोखराको न्यू ग्यालेक्सी स्कुलका प्राचार्यसमेत हुन् ।

स्व. पार्वती समाजकी अग्रणी तथा सकारात्मक सोचकी धनी थिइन् ।

उनको पोखरास्थित सेतीनदीकाे तुलसी घाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच हिसान गण्डकीले अध्यक्ष शर्माकी माता पार्वतीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

संस्थाका सचिव डिल्लीराम अधिकारीले एक शोक सन्देश जारी गर्दै पार्वतीको निधनले हिसान परिवार भावविह्वल, स्तव्ध र मर्माहत भएको उल्लेख गरे । उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

यता, न्यू ग्यालेक्सी स्कुलले पनि प्राचार्य शर्माका ममतामयी माता पार्वतीको निधनप्रति दुःख व्यक्त गर्दै सबै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Previous Post

हेमजामा महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम

Next Post

सहकारी नियमन तथा समस्या समाधानका विकल्प

Next Post
सहकारी नियमन तथा समस्या समाधानका विकल्प

सहकारी नियमन तथा समस्या समाधानका विकल्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन