• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा वरिष्ठ कलाकार राधेश्याम मुल्मी र संगीतकार रामभक्त जोजिजू पुरस्कृत

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मी र गायक तथा संगीतकार रामभक्त जोजिजूलाई पोखरामा पुरस्कृत भएका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार मुल्मीलाई ललितकला र जोजिजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कारबाट पुरस्कृत गरेको हो ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठ, साहित्यकार तीर्थ श्रेष्ठलगायतले उनीहरुलाई नगद, ताम्रपत्र र दोसल्लासहित पुरस्कृत गरेका हुन् ।

परिवारकी अध्यक्ष रीता अधिकारी रीतुका अनुसार नेपाली चित्रकला तथा गीतसंगीत क्षेत्रमा दिएको योगदानको कदरस्वरूप उनीहरुलाई पुरस्कृत गरिएको हो ।

यो पुरस्कारबाट यसअघि बीमाकुमारी दूरा, सामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनील थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

सो अवसरमा जोजिजूले उडेर जुन छुन्छु र के वर मागी… गीतसमेत प्रस्तुत गरे ।

परिवारका पूर्वअध्यक्ष जीवनसागर भण्डारीले पुरस्कृत दुवै स्रष्टाका जीवनी प्रस्तुत गरेका थिए ।

परिवारकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गरेका थिए ।

Previous Post

नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनालेको अन्तिम तयारी

Next Post

सुदूरपश्चिम सम्पर्क एवं विकास समाज पोखरामा पन्त

Next Post

सुदूरपश्चिम सम्पर्क एवं विकास समाज पोखरामा पन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन