• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-३३ मा कांग्रेसको अभियान जारी

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ ।

सो वडाको बरपौवामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले कांग्रेसको प्राथमिकता देश र जनता नै भएको बताए ।
साथै उनले कांग्रेस सधैँ जनताकै साथमा रहने पार्टी भएको स्पष्ट पारे ।

कार्यक्रममा पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडासदस्य दुर्गा केसी, नेपाली कांग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा सभापति तिलक अधिकारीलगायतले बोलेका थिए ।

अभियानका क्रममा स्थानीय आवश्यकता र जनभावनालाई नजिकबाट बुझ्ने प्रयास गरिएको सो वडाका लागि पार्टी प्रतिनिधि सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

नेपाली कांग्रेस बरपौवा टोल सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कार्यसमिति सचिव हरिराम पौडेलले गरेका थिए ।

अभियानका क्रममा सो वडाका अग्रज नेता देवीबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरिएको थियो । शोकसभामा नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवक्ता सिग्देल, वडा कार्यसमिति सभापति अधिकारी र स्थानीय रामजी प्रसाद आचार्यलगायतले बोलेका थिए ।

Previous Post

दर्पण लायन्सद्वारा अन्नपूर्ण सीतापोखरी स्कुलका विद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post

घाँस काट्न गएकी चमेलीमायाको भिरबाट लडेर मृत्यु

Next Post

घाँस काट्न गएकी चमेलीमायाको भिरबाट लडेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन