• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लोककवि अलि मियाँको स्मृतिमा सेभेन ए साइड फुटबल प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
January 23, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा चौँथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

लोककवि अलि मियाँको स्मृतिमा नेपाल मुस्लिम युवा समिति पोखरा-१३ को आयोजनामा प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिता यही माघ १३ देखि २० गतेसम्म पोखरा-१३ स्थित माछापोखरी फुटबल मैदानमा सञ्चालन हुनेछ । 

२०७८ मा तेस्रो संस्करणको प्रतियोगिता गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिँदै चौँथो संस्करण आयोजना गरिएको समिति अध्यक्ष अब्बास अली मियाँले जानकारी दिए ।

प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार रुपैयाँ नगल पुरस्कार प्राप्त गर्ने खेल संयोजक अलीले बताए । विधागततर्फ पाँच विधामा खेलाडीलाई पुरस्ककृत गरिनेछ । 

बेस्ट फरवाड, मिड-फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद पाँच/पाँच पुरस्कार दिइनेछ । प्रतियोगिता गर्न आठ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

Previous Post

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : कस्तो रहला आजको मौसम ?

Next Post

सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा : उपप्रधानमन्त्री सिंह

Next Post

सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा : उपप्रधानमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन