• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था विजयी

नीतिप्रेस by नीतिप्रेस
January 23, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती (एमबी आस्था) विजयी भएका छन् ।

संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रत्यासी सुरज श्रेष्ठलाई पराजित गर्दै घर्ती विजयी भएका हुन् । घर्तीले ३६ र सुरज श्रेष्ठले २७ मत प्राप्त गरे ।

उपाध्यक्षमा राजाराम पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा उमा आले मगर विजयी भएकी छन् । उनले प्रत्यासी राधिका कंडेललाई नौ मत अन्तरले पराजित गरेकी हुन् । मगरले ३६ मत प्राप्त गर्दा कंडेलले २७ मत प्राप्त गरिन् ।

यस्तै, महासचिव पर्शुराम शर्मा विजयी भएका छन् । उनले ३८ मत प्राप्त गरे भने प्रत्यासी लक्ष्मी पल्पसाले २५ मत प्राप्त गरिन् ।

संस्थाको सचिवमा राजु गिरी ४१ मतका साथ विजयी भए । उनका प्रत्यासी कविता घर्ती मगरले २३ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा विमल तिवारी निर्विरोध निर्वाचित भए ।

यस्तै कार्यसमिति सदस्यमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत भए ।

Previous Post

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ गर्ने

Next Post

तनहुँमा करेन्ट लागेर ६७ वर्षीय गुरुङको मृत्यु, विद्युत प्राधिकरणले माग्यो माफी

Next Post
तनहुँमा करेन्ट लागेर ६७ वर्षीय गुरुङको मृत्यु, विद्युत प्राधिकरणले माग्यो माफी

तनहुँमा करेन्ट लागेर ६७ वर्षीय गुरुङको मृत्यु, विद्युत प्राधिकरणले माग्यो माफी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन